सुदूरपश्चिम र विराटनगरबीचको खेलमा अन्योल, सुदूरपश्चिमका खेलाडीले मैदान छाडे

१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल सुरु हुन सकेको छैन । वर्षाले प्रभावित खेल अम्पायरले ५–५ ओभरको खेलाउने निर्णय गरेका थिए । जसअनुसार साँझ ७:२५ का लागि टस र ७:४१ मा खेल सुरु हुने निर्णय भनिएको थियो । तर, सुदूरपश्चिम रोयल्सले असहमति जनाएको छ । सुदूरपश्चिम रोयल्सका…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

सुदूरपश्चिम रोयल्सले टस जित्यो, विराटनगर किंग्सलाई ब्याटिङको निम्तो
१४ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग(एनपीएल)अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् । ...

देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक
सुतार कार्की सेवा समितिले देशभरका सुतार कार्कीको वंशावली तयार पारिएको पुस्तक सार्वजनिक गरेको छ । समितिले शनिवार एक कार्यक्रमको आयोजना गरी वंशावलीको पुस्तक वंशार्पण गरेको हो । देशभर पाँच लाख भन्दा बढी सुतार कार्की रहेको र सकेसम्म सबैको वंशावली पुस्तकमा समेट्ने प्रयास गरिएको समितिले जनाएको छ । समितिको वंशावली तयार पार्न सुतार कार्की वंशावली संकलन, लेखन, सम्पादन तथा प्रकाशन समिति गठन गरेको ...

रास्वपा बैठकमा उठ्यो रवि–बालेन सम्बन्धको चिसोदेखि न्यायाधीशको महाभियोग
स्वर्णिम वाग्लेलाई पार्टी र सरकारबीचको समन्वय समिति संयोजक बस्न प्रस्ताव गरियो । तर उनले भने, ‘म नै मिडियाबाट थाहा पाइरहेको हुन्छु । म संयोजक बस्दैमा यो समस्या समाधान हुँदैन । म बस्दिनँ ।’ ...

भारतमा १२ वर्षमा ४९ करोड ६० लाख मानिस गरिबीबाट बाहिरिएको विश्व बैंकको दाबी
भारतमा पछिल्लो १२ वर्षमा गरिबीको दर उल्लेख्य रूपमा घटेको विश्व बैंकले जनाएको छ। विश्व बैंकले अक्टोबर २०२६ मा सार्वजनिक गरेको ‘पोभर्टी एन्ड इक्विटी ब्रिफ’ प्रतिवेदनअनुसार सन् २०११ देखि २०२३ सम्म भारतका ४९ करोड ६० लाख मानिस प्रतिदिन ४.२० अमेरिकी डलरको न्यून मध्यम आयस्तरको गरिबीको रेखाभन्दा माथि उक्लिएका छन्। प्रतिवेदनअनुसार यस अवधिमा भारतको गरिबी दर ५७.७ प्रतिशतबाट घटेर १६.१ प्रतिशतमा झरेको छ। ...


