काठमाडौं- सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले सर्जु कुमार थापालाई सहायक प्रमुख कार्यकारी अधिकृतबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो । त्यसैगरी, निरज
सानिमा बैंकका दुई वरिष्ठ कर्मचारीको बढुवा, थापा बने नायब प्रमुख कार्यकारी अधिकृत

Read Complete Original Article
Published originally on आजको अर्थ





