काठमाडौं- नेपाल टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित एनटी फाइबर सेवाको माग बढेसँगै जडान तथा आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाएको छ। टेलिकमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सेवाग्राहीको बढ्दो
एनटी फाइबरको बढ्दो माग व्यवस्थापन गर्न नेपाल टेलिकमले थाल्यो तयारी

Read Complete Original Article
Published originally on आजको अर्थ





