काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि, गुणस्तरीय सेवा र चुहावट नियन्त्रणमा सक्रिय हुन नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्र प्रमुखहरूलाई निर्देशन दिएका छन् । विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने भन्दै उनले उपभोक्ताले सुरक्षित, गुणस्तरीय र अविच्छिन्न विद्युत् सेवा पाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् । नेपाल विद्युत् प्…
विद्युत् खपत बढाउन र चुहावट घटाउन वितरण केन्द्रलाई ऊर्जामन्त्रीको निर्देशन
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






