राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम फूल र तिलक (टीका) लगाएर सुरु भएको छ । पार्टीको केन्द्रीय प्रशिक्षण विभागको आयोजनामा देशका ६ वटा प्रदेशमा सञ्चालन हुने प्रशिक्षण कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशस्तरीय कार्यक्रम आजदेखि सुर्खेतमा सुरु भएको हो । आज र भोली दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा सहभागी पार्टी सदस्य तथा प्रतिनिधिलाई फूल र तिलक लगाएर स्वागत गरिएको छ ।
फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]
![फूल र टीकाले स्वागत गर्दै सुर्खेतमा रास्वपाको प्रशिक्षण सुरु [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-20_ad6b5638_tRbEouAhKT.jpg)
Read Complete Original Article
Published originally on फरकधार






