Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

संसद् र प्रदेशसभा सचिवहरूको सम्मेलन पोखरामा, व्यवस्थापिकाको भूमिका बलियो बनाउन जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
संसद् र प्रदेशसभा सचिवहरूको सम्मेलन पोखरामा, व्यवस्थापिकाको भूमिका बलियो बनाउन जोड
Photo / Coverage: लोकपथ

गण्डकी । सङ्घीय संसद् र प्रदेशसभाको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । शुक्रबारदेखि पोखरामा सुरु भएको सङ्घीय संसद् तथा प्रदेशसभाका सचिवहरूको अन्तरक्रिया एवं अनुभव आदान–प्रदान कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाले धेरै कानुन बनाए पनि तिनको कार्यान्वयनको अवस्था समीक्षा गर्नुपर्ने बताए । आवश्यकताअनुसार कानुन […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तलाउमा सिंगाडाखेती गरेर प्रेमले एकै सिजनमा कमाउँछन् चार लाख
Latest NewsJust now

तलाउमा सिंगाडाखेती गरेर प्रेमले एकै सिजनमा कमाउँछन् चार लाख

बाँके। बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्। वार्षिक रु २० हजार ...

केन्द्रबिन्दु
किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज
Latest NewsJust now

किस्ट शिक्षण अस्पताल र भारतको मेदान्ताबीच एक वर्षे सहकार्य पूरा, नेपाली बिरामीलाई विशेषज्ञ सेवा सहज

काठमाडौं । किस्ट शिक्षण अस्पताल र भारतको प्रतिष्ठित स्वास्थ्य संस्था मेदान्ता–गुरुग्रामबीच भएको चिकित्सकीय सहकार्यको एक वर्ष पूरा भएको छ। यस अवसरमा शुक्रबार काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन होटलमा विशेष समारोह तथा चिकित्सकीय निरन्तर शिक्षा (सीएमई) कार्यक्रम सम्पन्न भएको छ। ‘क्लिनिको–सर्जिकल एक्सिलेन्स इन कोलाबोरेसन’ नाम दिइएको सहकार्यको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा मुटु विज्ञान तथा छाती शल्यचिकित्सासम्बन्धी पछिल्ला उपलब्धि, प्रविधि र उपचार पद्धतिबारे विशेषज्ञ चिकित्सकबीच ...

केन्द्रबिन्दु
नेपलिज अस्ट्रेलियनको स्वर्णजयन्ती
Latest NewsJust now

नेपलिज अस्ट्रेलियनको स्वर्णजयन्ती

सिड्नी (अस्ट्रेलिया), मङ्सिर १२ गते । अस्ट्रेलियामा नेपाली समुदायको संस्थागत इतिहास, पहिचान, एकता र योगदानको सम्मान गर्दै नेपलिज अस्ट्रेलियन एसोसिएसनले शुक्रबार आफ्नो स्थापनाको ५०औ... ...

गोरखापत्र
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
Latest NewsJust now

‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन

झापा । झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ । कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement