Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा

सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा भोलि शोक बिदा

८ कात्तिक, सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष राम पदार्थ साह तेलीको निधनमा गाउँपालिकाले सोमबार एक दिन शोक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष श्यामकला यादवले आइतबार सूचना जारी गर्दै कात्तिक ९ गते सोमबार शोक बिदा दिइएको जानकारी दिएकी हुन् । शोक बिदाका दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्था तथा…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति
OthersJust now

पीडीएनए प्रारम्भिक नतिजा : रसुवा बाढीले निजी सम्पत्ति र व्यवसायमा ७९ अर्बको क्षति

योजना आयोगले सार्वजनिक गरेको पीडीएनए घरधुरी सर्वेक्षणको प्रारम्भिक नतिजाले जनताको घर, जग्गा, व्यवसाय लगायतमा ७९ अर्ब १७ करोड बराबर क्षति भएको छ, पूर्वाधार, उत्पादनशील, सामाजिक र वातावरण लगायत क्षेत्रमा भएको क्षति यसमा समावेश छैन । ...

अनलाइन खबर
व्यवसायीको गुनासो- दशैँमा सोचेजस्तो व्यापार भएन
OthersJust now

व्यवसायीको गुनासो- दशैँमा सोचेजस्तो व्यापार भएन

यस पटकको दशैँमा फेन्सी, कपडा तथा सुनचाँदीको व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् । काठमाडौंको न्युरोड, ललितपुरको पाटन क्षेत्रका व्यवसायीहरुले यस पटकको दशैंमा कपडा तथा सुनचाँदीको व्यापार सोचेजस्तो हुन नसकेको गुनासो गरेका हुन् । गत वर्षहरुमा न्युरोड तथा पाटन क्षेत्रमा दशैँभर किनमेल गर्नेको बाक्लो भीड हुने गर्दथ्यो । व्यवसायीहरुले समेत मनग्य आम्दानी गर्दथे । यस वर्ष रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा ...

पर्दाफास
एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने
OthersJust now

एशिया कपमा छनोट नेपाली क्रिकेट टोलीलाई क्यानले ३० लाख दिने

नेपाल क्रिकेट संघ (क्यान) ले दोस्रोपटक एशिया कपमा छनोट भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ३० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आईतवार कीर्तिपुरमा आयोजित पत्रकार सम्मेलनमा एशिया कपमा छनोट गराउने टोलीलाई प्रोत्साहनस्वरूप ३० लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । उनले एशिया कपमा छनोट हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै खेलाडीलाई आर्थिक ...

पर्दाफास
उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु
OthersJust now

उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

८ कात्ति, काठमाडौं । उदयपुरमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–११ संगम टोलस्थित सडकमा ईनार चोकबाट पिपलचोकतर्फ आउँदै गरेको प्र.३–०२–०१२ प ४८२२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री मृत्यु भएको हो । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ५२ वर्षीय राम बहादुर कार्की रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play