Saturday, October 24, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो

सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारमाथि प्रचण्डको प्रहार : देशमा निराशा र असन्तुष्टि बढ्यो

काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार र लोकतान्त्रिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध देशव्यापी राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् । संयोजक प्रचण्डले सार्वजनिक गरेको अपिलमा ठूलो आशा र अपेक्षासहित गठन भएको दुईतिहाइको सरकारले जनताको अपेक्षाअनुसार परिणाम दिन नसकेको उल्लेख गर्दै देशमा निराशा, असन्तुष्टि […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →

Related News

चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता, के हो कारण ?
राजनीतिJust now

चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता, के हो कारण ?

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चितवनमा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार साउनदेखि असोज मसान्तसम्म नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् । यस अवधिमा चार जनाको नागरिकता रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा तीन हजार ६२ जनाले वंशजका ...

फरकधार
पाकिस्तानी कप्तान फरहान एनपिएल खेल्न नेपाल आइपुगे
राजनीतिJust now

पाकिस्तानी कप्तान फरहान एनपिएल खेल्न नेपाल आइपुगे

पाकिस्तान टी–२० क्रिकेट टोलीका कप्तान साहबजादा फरहान नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण खेल्न शनिबार नेपाल आइपुगेका छन् । कर्णाली याक्सले शुक्रबार फरहानलाई अनुबन्ध गरेको घोषणा गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई क्लबका प्रतिनिधिले स्वागत गरेका थिए । ३० वर्षीय दायाँहाते ब्याटर फरहानले पाकिस्तानबाट ५१ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ५५४ रन बनाएका छन् । जसमा दुई शतक र १३ ...

फरकधार
उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना : चार पाइलटको मृत्यु
राजनीतिJust now

उत्तरी फिलिपिन्समा दुई विमान दुर्घटना : चार पाइलटको मृत्यु

उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा एसएफ–२६० विमान दुर्घटनाग्रस्त हुँदा फिलिपिन्स वायुसेनाका चार पाइलटको मृत्यु भएको छ । वायुसेनाले शनिबार यसको पुष्टि गरेको हो । वायुसेनाका अनुसार, स्थानीय समयअनुसार शुक्रबार दिउँसो ३ः५१ बजे लिपा सहरस्थित एक हवाई आधारनजिकै ती विमान दुर्घटनामा परेका थिए । दुर्घटनाको कारण पत्ता लगाउन वायुसेनाले आफ्ना सबै एसएफ–२६० विमानको उडान तत्कालका लागि स्थगित गरेको छ ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play