चितवनमा तीन महिनामा २८ जनाले त्यागे नागरिकता, के हो कारण ?

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा चितवनमा २८ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी विकास विकका अनुसार साउनदेखि असोज मसान्तसम्म नागरिकता परित्याग गर्नेमा १० महिला र १८ पुरुष छन् । यस अवधिमा चार जनाको नागरिकता रद्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवन र इलाका प्रशासन कार्यालय माडीबाट उक्त अवधिमा तीन हजार ६२ जनाले वंशजका आधारमा नागरिकता प्राप्त गरेका छन् । तीमध्ये जिल्ला प्रशासन कार्यालयबाट दुई हजार ८२४ र माडीबाट २३८ जनाले नागरिकता लिएका हुन् । जिल्ला प्रशास...
Read Complete Original Article
Published originally on फरकधार
Related News

आजदेखि नेकपाको ‘राष्ट्रिय जागरण अभियान’
काठमाडौँ, कात्तिक ७ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश... ...

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति कमल थापाको आपत्ति, सोधे, ‘के सरकारको धारणा यही हो ?’
काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेता कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल–भारत सम्बन्धका सन्दर्भमा दिल्लीमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले वाग्लेको अभिव्यक्तिलाई नेपाली राष्ट्रियताको अवमूल्यनको संज्ञा दिँदै सरकारको आधिकारिक धारणा पनि यही हो भन्दै प्रश्न गरेका छन् । थापाले शनिबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेपालको राष्ट्रवाद कुनै मुलुक विशेषको […] ...

अब जनताका समस्या, गुनासा र आलोचना सुन्न गाउँ-टोलमा पुग्छौँ : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) राष्ट्रिय स्वाधीनता रक्षा, लोकतन्त्र र जनअधिकारको संरक्षण, पार्टी रुपान्तरण तथा समाजवाद निर्माणका आधार तयार पार्ने उद्देश्यले आजदेखि ‘राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । आगामी मङ्सिर २५ गतेसम्म सञ्चालन हुने सो अभियानअन्तर्गत किसान, श्रमजीवी, मजदुर, युवा, विद्यार्थी, महिला, दलित, आदिवासी जनजाति, मधेसी, पिछडिएका क्षेत्रका जनता, बुद्धिजीवीलगायत व्यवसायीसँग प्रत्यक्ष संवाद गरिने नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जानकारी ...


