एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली टोली घोषणा भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफमा पाँच खेलाडीको अनुपस्थिति हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन् । राष्ट्रिय टोलीमा परेका खेलाडीमध्ये पाँच जनाले ...
सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने

Read Complete Original Article
Published originally on फरकधार






