Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू

Share:WhatsAppFacebookX (Twitter)Telegram
मासु किन्दै हुनुहुन्छ ? अब छाप हेर्नुहोला, उपत्यकामा आजदेखि ‘मासु जाँच ऐन’ लागू
Photo / Coverage: फरकधार

आज १ मंसिरदेखि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का सम्पूर्ण स्थानीय तहमा ‘पशु वधशाला तथा मासु जाँच ऐन २०५५’ औपचारिक रूपमा लागु भएको छ । उपभोक्तालाई स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपलब्ध गराउने उद्देश्य सहित सरकारले उपत्यकाबाट यो ऐन कार्यान्वयनमा ल्याएको हो । यसअघि सरकारले १ भदौमा नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै ऐन कार्यान्वयनमा आएको घोषणा गरेको थियो । राजपत्रको सूचना अनुसार यो ऐन देशभरि तीन चरणमा लागु गर्ने कार्यतालिका तय गरिएको छ । जसअनुसार पहिलो चरणमा आजदेखि क...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने
PoliticsJust now

सन्दीप-ईशानसहित यी पाँच खेलाडीले एनपिएल प्लेअफ गुमाउने

एसिसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाली टोली घोषणा भएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ को प्लेअफमा पाँच खेलाडीको अनुपस्थिति हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । घोषित टोलीमा सन्दीपसहित बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल ...

फरकधार
बालेनको भारत भ्रमण मंसिर ६ र ७ गते : मोदीसँग ‘वान–टु–वान’ वार्ता हुने
PoliticsJust now

बालेनको भारत भ्रमण मंसिर ६ र ७ गते : मोदीसँग ‘वान–टु–वान’ वार्ता हुने

भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा औपचारिक छलफल हुनेछ। ...

हाम्राकुरा
नेपाली कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु हुँदै
PoliticsJust now

नेपाली कांग्रेसको ‘हामी तयार छौँ’ अभियान आजदेखि सुरु हुँदै

काठमाण्डु – स्थानीय तह निर्वाचनको पूर्वतयारी र पार्टी सुदृढीकरणका लागि नेपाली कांग्रेसलेको ‘हामी तयार छौँ’ अभियान मंगलबारदेखि सुरु हुँदैछ । पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त प्रतिपक्षी भूमिकाको स्पष्ट खाकासहित ंहामी तयार छौँ’ अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ । कांग्रेसको यो अभियान मंसिरभर सञ्चालन हुनेछ । १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकको निर्णयअनुसार […] ...

काठमाण्डुपाटी
मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी
PoliticsJust now

मंसिर ६ गते भारत जाँदै प्रधानमन्त्री बालेन, मोदीसँग ३० मिनेट एक्लाएक्लै वार्ता गर्ने तयारी

प्रधानमन्त्री बालेन्द्र (बालेन)शाह आगामी मंसिर ६ र ७ गते दुईदिने भ्रमणका लागि भारत जाने भएका छन् ।  भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा बालेनले भारतीय प्रधानमन्त्री मोदीसँग करिब ३० मिनेट एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम छ । त्यसपछि दुवै देशका प्रतिनिधिमण्डलबीच औपचारिक छलफल हुनेछ । भेटवार्तामा नेपालले भारतसँग आर्थिक सहयोग, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play