Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएल : फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Photo / Coverage: लोकपथ

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लोकपथ

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अदालत फर्किंदै न्यायाधीश फुयाल
Latest NewsJust now

अदालत फर्किंदै न्यायाधीश फुयाल

काठमाडौं। करिब दुई साताको बिदापछि सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल मंगलबार नियमित काममा फर्किंदैछन्। न्यायालयभित्र र बाहिर अनेक प्रश्न उठिरहेका बेला उनी फेरि न्यायालयमा उपस्थित हुन लागेका हुन्। उनको नियमित कार्यालय फिर्ती मात्रै होइन, सार्वजनिक विवादबीच आफ्नो न्यायिक जिम्मेवारी निरन्तर निर्वाह गर्ने एउटा महत्त्वपूर्ण क्षण पनि हो। इनम सापकोटासँगको सम्पर्क र भेटघाटको विवरण सार्वजनिक भएपछि फुयाल विवादको केन्द्रमा तानिएका थिए। सञ्चारमाध्यममा सार्वजनिक ...

नेपालन्युज
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके। पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगञ्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ। उपमहानगरपालिकाले ठूलो लगानी गरेर निर्माण गरेका संरचना भत्किनुका साथै ताल क्षेत्र झाडी र बुट्यानले ढाकेपछि यसको सौन्दर्य हराउँदै गएको छ। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ मा फैलिएको ताल परिसरमा निर्माण गरिएका रेलिङलगायतका पूर्वाधार भत्किएका छन्। पर्यटकलाई आकर्षित ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play