संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले दबाब बढाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको छ । राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका सांसदले पनि राज्य व्यवस्था समितिको बैठक माग गरेका छन् । विपक्षी दलहरूले बैठक माग गरेसँगै समितिको बैठक कसरी बोलाउन सकिन्छ र सभापतिको भूमिका के हुन्छ भन्ने चासो पनि बढेको छ । प्रतिनिधिसभा नियमावलीको नियम १८१ मा समितिको बैठक स्थगित भएको अवस्थामा छ...
संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब

Read Complete Original Article
Published originally on फरकधार




![एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-15_03a4f542_Ae7596PK63.jpg)

