Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
एमाले राष्ट्रिय भेलाका लागि आइपुगे प्रतिनिधि, उद्घाटनको तयारी [तस्बिरहरू]
Photo / Coverage: फरकधार

नेकपा एमालेको राष्ट्रिय भेलामा सहभागी हुन देशका विभिन्न जिल्ला तथा क्षेत्रबाट प्रतिनिधि र नेता–कार्यकर्ता काठमाडौं आइपुगेका छन् । भेलाको उद्घाटनको तयारी भइरहँदा सहभागीहरू कार्यक्रमस्थल पुग्ने क्रम जारी छ । प्रतिनिधिहरूको आगमनसँगै कार्यक्रमस्थलमा चहलपहल बढेको छ । 

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत
PoliticsJust now

बाढीले थुपारेको ढुंगा–गिट्टीमा अर्बौंको सम्भावना, विपत्ति बन्न सक्छ आम्दानीको स्रोत

गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपहिरोले त्रिशूलीलगायत विभिन्न नदी तथा खोलामा थुपारेको ढुंगा, गिट्टी र बालुवा राज्यका लागि आम्दानीको स्रोत बन्न सक्ने देखिएको छ । बाढीले नदीको प्राकृतिक बहाव क्षेत्रमा ठूलो परिमाणमा लेदोसहित ढुंगा, गिट्टी र बालुवा थुपारेको छ । कतिपय स्थानमा नदीको सतह पुरिएर बहाव क्षेत्रको स्वरूपसमेत परिवर्तन भएको छ । यस्तो अवस्थामा थुप्रिएको नदीजन्य पदार्थलाई प्राविधिक ...

फरकधार
पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल
PoliticsJust now

पार्टीका कमजोरी यहीँ छाडेर जिम्मेवारीबोधका साथ फर्किनुपर्छ : पद्मा अर्याल

काठमाडौँ, मंसिर २ । नेकपा एमालेकी सचिव पद्मा अर्यालले पार्टीभित्रका कमजोरी पहिचान गरी तिनलाई सुधार गर्दै जनविश्वास पुनः आर्जन गर्नुपर्ने बताउनुभएको छ । आजदेखि सुरु भएको नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेलालाई स्वागत गर्दै सचिव अर्यालले असामान्य परिस्थितिमा आयोजना गरिएको यस भेलाले पार्टीसामु खडा भएका चुनौती पहिचान गर्नुका साथै पार्टी पङ्क्तिमा आत्मविश्वास र उत्साह भर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई कसरी बलियो बनाउने ...

जनताटाइम्स
संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब
PoliticsJust now

संसद् र संसदीय समिति सक्रिय बनाउन विपक्षीको दबाब

संसद्का विषयगत समितिलाई सक्रिय बनाउन र सरकारका कामकारबाहीमाथि निगरानी बढाउन विपक्षी दलहरूले दबाब बढाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति र सार्वजनिक लेखा समितिको बैठक बोलाउन माग गर्दै निवेदन दर्ता गराएको छ ।  राप्रपा र नेपाल कम्युनिस्ट पार्टीका सांसदले पनि राज्य व्यवस्था समितिको बैठक माग गरेका छन् । विपक्षी दलहरूले बैठक माग गरेसँगै समितिको बैठक कसरी बोलाउन सकिन्छ ...

फरकधार
एमालेको राष्ट्रिय भेला सुरु, ३ हजार ४१४ प्रतिनिधि सहभागी
PoliticsJust now

एमालेको राष्ट्रिय भेला सुरु, ३ हजार ४१४ प्रतिनिधि सहभागी

काठमाडौं, मंसिर २। नेकपा (एमाले)को राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको छ। पार्टीको आगामी राजनीतिक कार्यदिशा तय गर्ने तथा स्थानीय तहको निर्वाचनको तयारीलाई केन्द्रमा राखेर आयोजना गरिएको भेलामा देशभरबाट ३ हजार ४१४ जना प्रतिनिधि तथा नेताहरू सहभागी हुनुहुन्छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे अध्यक्षतामा सुरु भएकाे भेलामा पार्टीका केन्द्रीय पदाधिकार तथा सदस्य, प्रदेश तथा जिल्ला कमिटीका ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play