परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ पक्षसँग तत्काल तातोपानी नाका खुलाउन जोड दिएका छन्। नेपाल भ्रमणमा रहेका चीनका प्रेसिडेन्ट अफ द चाइनिज पिपुल्स एसोसियसन फर फ्रेन्डसिप विथ फरेन कन्ट्रिजका अध्यक्ष याङ वानमिङले आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यस क्रममा परराष्ट्रमन्त्री खनालले ...
चिनियाँ पक्षसँग पराष्ट्रमन्त्री खनालले भने- तातोपानी नाका तत्काल खुलाउनपर्यो

Read Complete Original Article
Published originally on नेपालखबर




.jpg)

