पूर्वशिक्षामन्त्री सुमन श्रेष्ठले आउँदो स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्ेमदवारी दिने घोषणा गरेकी छन्। श्रेष्ठले बुधबार सामाजिक सञ्जालमार्फत काठमाडौंको मेयरमा उम्मेदवार बन्ने घोषणा गरेकी हुन्। उनले काठमाडौंको रुपान्तरणका लागि उम्मेदवार बन्न लागेको दाबी गरेकी छन्। ‘मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञत...
काठमाडौंको मेयरमा उठ्ने सुमन श्रेष्ठको घोषणा

Read Complete Original Article
Published originally on नेपालखबर






