Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

शनिबार तपाईको शुभ अशुभ कस्तो छ ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
शनिबार तपाईको शुभ अशुभ कस्तो छ ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २१ गते शनिबारको राशिफल मेष मेष राशि भएकाहरूका आज समय राम्रो रहेको छ । व्यापार व्यवसायमा उन्नति प्रगति हुनेछ । आफन्तजनसँग सम्बन्धमा सुधार आउनेछ । नोकरीबाट मानसम्मान मिल्नेछ । वृष वृष राशि भएकाहरूका लागि आज राम्रो छैन । आँटेको काममा बाधा अड्चन आउनेछ । नयाँ लगानीगर्दा घाटा व्यहोर्नु पर्ने हुनसक्छ । अनावश्यक खर्च बढ्ने छ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । मिथुन मिथुन राशि भएकाहरूका लागि आज खराब रहेको छ । शत्रुहरु बढ्नेछन् । मनमा उत्साह र उमङ्गको कमी हुनेछ । सरकारी काममा विलम्ब हुनेछ । कर्कट कर्कट राशिका लागि आज समय शुभ छ । परिवारजनको साथ मिल्नेछ । अतिथिका रूपमा सम्मान पाइनेछ । मिष्ठान्न भोजन गर्न पाइनेछ । यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सिंह सिंह राशि भएकाहरुका लागि आज राम्रो छैन । विभिन्न सङ्कट आउनेछ । सवारी साधन चलाउँदा विचार पुर्याउनु होला । लामो यात्रा गुर्नपर्ला । अनावश्यक खर्च हुने छ । कन्या कन्या राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । स्वास्थ्यमा सुधार हुनेछ । आम्दानी बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ । मिष्ठान्न भोजनको प्राप्ति हुनेछ । धार्मिक, सामाजिक वा माङ्गलिक कर्ममा सहभागी भइने छ । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छैन । पराक्रम र उत्साहमा कमी आउने छ । कृषिकर्म र व्यापारबाट आम्दानी पनि कम हुनेछ । आफन्तजनमा क्लेश हुनेछ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज शुभ रहेको छ । आम्दानी बढ्नेछ । आम्दानी नयाँ स्रोत हुनेछ । कामबाट सफलता मिल्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । धनु धनु राशिका लागि आज समय मध्यम खालको रहनेछ । प्रतिस्पर्धामा विजयी भइने छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ । यात्राको सम्भावना रहेको छ । मकर मकर राशि भएकाहरूका लागि आज समय राम्रो छैन । स्वास्थ्यमा समस्या आउन सक्छ । यात्रामा पनि झण्झट आइलाग्नेछ । बोल्दा निकै विचार पुर्याउनुहोला । स्वस्थ्यमा समस्या आउन सक्छ । कुम्भ कुम्भ राशिका लागि आज भने समय शुभ छैन । मानसिक तनाव बढ्नेछ । इष्टमित्रबाट तिरस्कृत, अपमानित हुनुपर्ने अवस्था आइपर्न सक्छ । काम बिग्रने संभावना छ । अनावश्यक खर्च बढ्नेछ । मीन मीन राशि भएकाहरूका लागि आज समय राम्रो छ । स्वास्थ्य अवस्था राम्रो रहने छ । पारिवारिक सुख मिल्नेछ । अध्ययन–अध्यापनमा प्रगतिको मिल्नेछ । धार्मिक यात्रा फलदायी हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘हसल बाई नेपहप’को प्रायोजक टिभिएस एन्टर्क
Latest NewsJust now

‘हसल बाई नेपहप’को प्रायोजक टिभिएस एन्टर्क

काठमाडौं । नेपाली हिप-हप संगीत नयाँ चरणमा प्रवेश गरिरहेका बेला भारतीय चर्चित र्‍याप रियालिटी शो ‘एमटिभी हसल’ को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिभिएस एन्टर्क आबद्ध भएको छ । आयोजकका अनुसार मलिन मिडिया एण्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको ‘हसल बाई नेपहप’ लाई टिभिएस एन्टर्क प्रिजेन्ट्सका रूपमा प्रस्तुत गरिनेछ । ...

हिमालय टाइम्स
एनपिएलमा पल्सरले थप्दै पावर र प्रदर्शनको उत्साह
Latest NewsJust now

एनपिएलमा पल्सरले थप्दै पावर र प्रदर्शनको उत्साह

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत् पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ । एनपिएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुर्ईपांग्रे सवारीसाधन ...

हिमालय टाइम्स
प्रेमको विश्वास भत्किँदा जन्मिएको पीडा र प्रतिशोधको कथा : ‘भोटेकोशी झैँ’
Latest NewsJust now

प्रेमको विश्वास भत्किँदा जन्मिएको पीडा र प्रतिशोधको कथा : ‘भोटेकोशी झैँ’

प्रेम मानिसको जीवनमा सबैभन्दा सुन्दर अनुभूति हो । तर, त्यही प्रेममा विश्वासको जग भत्कियो भने त्यसले जन्माउने पीडा झन् गहिरो र भयावह हुन सक्छ । आफूले सबैभन्दा बढी विश्वास गरेको व्यक्तिबाटै धोका पाउँदा मनमा उत्पन्न हुने निराशा, छटपटी, आक्रोश र प्रतिशोधको भावलाई शब्द, संगीत र दृश्यको माध्यमबाट अभिव्यक्त गर्ने प्रयास गरिएको छ नयाँ गीत ‘भोटेकोशी झैँ’मा । लोकप्रिय गायक तथा ...

हिमालय टाइम्स
सिनेमाहलमा ‘पाँच पाण्डव’
Latest NewsJust now

सिनेमाहलमा ‘पाँच पाण्डव’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको नेपाली चलचित्र ‘पाँच पाण्डव’ देशभरका हलमा प्रदर्शनमा आएको छ । बलिउडको ठूलो चलचित्रसँग प्रतिस्पर्धा गर्नुपरे पनि यस चलचित्रले सन्तोषजनक शो पाएको छ । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको चलचित्र सोसल ड्रामा विधामा आधारित छ । महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरिएको लेखक पौडेलले बताउनुभयो । काली रानी फिल्मस्को ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play