Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

वैभवीलाई थाइल्यान्डमा दुई पदक

Share:WhatsAppFacebookX (Twitter)Telegram
वैभवीलाई थाइल्यान्डमा दुई पदक
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौँ । तेक्वान्दो खेलाडी वैभवी सापकोटाले थाइल्यान्डमा सम्पन्न बैंकक खुल्ला अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई दुई पदक दिलाएकी छिन् । नेपालबाट एकमात्र सहभागी खेलाडी वैभवीले क्योरुगी विधामा रजत र पुम्से विधामा कास्य पदक दिलाएकी हुन् ।

बैंककस्थित फेसन आइल्याण्डको स्पोट्र्स हलमा भएको उक्त प्रतियोगितामा ११ वर्षीया वैभवी क्योरुगीमा थाइल्यान्डकी खेलाडीसँगको प्रतिस्पर्धात्मक खेलमा पराजित भइन् ।

त्यस्तै, पुम्से विधामा ३५ सहभागी खेलाडीमाझ भएको प्रतिस्पर्धामा वैभवीले कास्य पदक प्राप्त गरेकी हुन् । वैभवीले यसअघि थाइल्यान्डमै सम्पन्न १४औँ रोयल प्रिन्सेस कप अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा दुई रजत पदक प्राप्त गरेकी थिइन् ।

शनिबार र आइतबार चलेको उक्त प्रतियोगितामा नेपालसहित थाइल्यान्ड, भारत, इन्डोनेसिया, अमेरिका, हङकङ, म्यान्मा, बेल्जियम, सिङ्गापुर र भियतनामका करिब तीन हजार खेलाडीको सहभागिता रहेको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन
Economy & BusinessJust now

कांग्रेस सभापति थापाद्वारा दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन

सर्लाही / नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही क्षेत्र नम्बर ४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका छन् । ...

अर्थडबली
दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद स्वीकारेका हुन् ?
Economy & BusinessJust now

दानबहादुर कार्कीले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद स्वीकारेका हुन् ?

प्रधानमन्त्री वालेन्द्र शाहको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सोही दिन पत्र बुझेको गृह मन्त्रालयले जानकारी दिएको छ । मुलुकको शान्ति सुरक्षाको ...

अर्थडबली
राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना (तस्बिरहरू)
Economy & BusinessJust now

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा आराधना (तस्बिरहरू)

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८३ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । उनले प्रथम महिला सबीता पौडेलसहित पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अगाडि बागमती किनार गौरीघाटको छठ पूजास्थलमा पुगेर आइतबार छठी ...

आजको अर्थ
नेपाल भित्रिँदै शाओलिनका दुई विद्युतीय बस, मूल्य कति ?
Economy & BusinessJust now

नेपाल भित्रिँदै शाओलिनका दुई विद्युतीय बस, मूल्य कति ?

काठमाडौं- चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिनका दुई मोडलका विद्युतीय बस नेपाली बजारमा भित्रिने भएका छन्। सिनर्जी मोटर्स प्रालिले शाओलिन ब्रान्डका ७.२ मिटर लामो इलेक्ट्रिक बस र ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसको मूल्य सार्वजनिक गरेको ...

आजको अर्थ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play