काठमाडौं- चिनियाँ बस निर्माता कम्पनी हेनान शाओलिनका दुई मोडलका विद्युतीय बस नेपाली बजारमा भित्रिने भएका छन्। सिनर्जी मोटर्स प्रालिले शाओलिन ब्रान्डका ७.२ मिटर लामो इलेक्ट्रिक बस र ५.४ मिटर लामो इलेक्ट्रिक मिनिबसको मूल्य सार्वजनिक गरेको
नेपाल भित्रिँदै शाओलिनका दुई विद्युतीय बस, मूल्य कति ?

Read Complete Original Article
Published originally on आजको अर्थ






