एजेन्सी। अमेरिकाको सबैभन्दा ठूलो बैंकमध्ये एक जेपी मोर्गन चेजमा सोमबार देखिएको प्राविधिक समस्याका कारण हजारौं ग्राहक प्रभावित भएका छन्। बैंकको अनलाइन बैंकिङ प्रणालीमा आएको अवरोधका कारण ग्राहकहरूले नयाँ खाता खोल्न, आफ्नो खातामा रहेको मौज्दात (ब्यालेन्स) हेर्न, रकम स्थानान्तरण गर्न तथा विभिन्न कारोबार सम्पन्न गर्न समस्या भोग्नुपरेको हो। जेपी मोर्गन चेजमा देखिएको उक्त समस्याक…
विश्वको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजको सिस्टममा समस्या, ८ करोड ६० लाखभन्दा बढी ग्राहक प्रभावित हुन सक्ने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






