काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेको छ । सूचक ०.४८ प्रतिशतले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको हो । यस दिन ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १८५ कम्पनीको घटेको छ । यस दिन अपर लोहोरे खोलाको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले बढेको छ । त्यस्तै, से…
नेप्से १२.७९ विन्दुले घट्यो, १८५ कम्पनीको सेयर भाउमा गिरावट

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






