काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । कम्पनी व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो । सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा आबद्ध भएका विष्ट १८ वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत छन् । उनको नियुक्तिसँगै निवर्तमान सीईओ सुवास सापकोटालाई कम्पनीले बिदाइ गरेको छ…
यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






