Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

करको भार घटाउन सरकारलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
करको भार घटाउन सरकारलाई उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठको आग्रह
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालको आर्थिक वृद्धिदर दक्षिण एसियामै न्यून रहे पनि कर वृद्धिदर उच्च रहेको भन्दै करको भार घटाउन सरकारसँग आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै श्रेष्ठले नेपालको कर–जीडीपी अनुपात २१ प्रतिशत पुगेको उल्लेख गर्दै नेपाली करदाताले क्षेत्रीय स्तरमै उच्च कर भार वहन गरिरहेको बताएका हुन् । उनले अर्थ…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतबाट ३५० मेगावाट बिजुली ल्याउन अनुमति, हिउँदमा हुनेछैन लोडसेडिङ
Economy & BusinessJust now

भारतबाट ३५० मेगावाट बिजुली ल्याउन अनुमति, हिउँदमा हुनेछैन लोडसेडिङ

काठमाण्डु– आगामी हिउँदयाममा विद्युत् अभाव भएर फेरि लोडसेडिङ गर्नुपर्ने हो कि भन्ने आशङ्का हटेको छ । नेपाल विद्युत् प्राधिकरणले हिउँदको माग व्यवस्थापन गर्न भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएसँगै आपूर्ति व्यवस्था सहज हुने भएको हो । भारतको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले नेपाललाई आगामी साउन १५ सम्म भारतीय ऊर्जा विनिमय बजारबाट विद्युत् खरिद […] ...

काठमाण्डुपाटी
नेप्से १२.७९ विन्दुले घट्यो, १८५ कम्पनीको सेयर भाउमा गिरावट
Economy & BusinessJust now

नेप्से १२.७९ विन्दुले घट्यो, १८५ कम्पनीको सेयर भाउमा गिरावट

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १२.७९ अंकले घटेको छ । सूचक ०.४८ प्रतिशतले घटेर २ हजार ६३६.१० विन्दुमा झरेको हो । यस दिन ४ अर्ब ७३ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका कम्पनीमध्ये ८६ वटाको सेयर मूल्य बढ्दा १८५ कम्पनीको घटेको छ । यस दिन अपर लोहोरे खोलाको सेयर मूल्य सबैभन्दा धेरै ११.८४ प्रतिशतले ...

आर्थिक न्यूज
यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त
Economy & BusinessJust now

यति एयरलाइन्सको सीईओमा युवराज विष्ट नियुक्त

काठमाडौं । यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा युवराज विष्ट नियुक्त भएका छन् । कम्पनी व्यवस्थापनले मंगलबारदेखि लागू हुने गरी विष्टलाई नयाँ सीईओको जिम्मेवारी दिएको हो । सन् २००९ मा म्यानेजमेन्ट ट्रेनीका रूपमा यति एयरलाइन्समा आबद्ध भएका विष्ट १८ वर्षभन्दा बढी समयदेखि कम्पनीमा कार्यरत छन् । उनको नियुक्तिसँगै निवर्तमान सीईओ सुवास सापकोटालाई कम्पनीले बिदाइ गरेको छ… ...

आर्थिक न्यूज
विश्वको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजको सिस्टममा समस्या, ८ करोड ६० लाखभन्दा बढी ग्राहक प्रभावित हुन सक्ने
Economy & BusinessJust now

विश्वको सबैभन्दा ठूलो बैंक जेपी मोर्गन चेजको सिस्टममा समस्या, ८ करोड ६० लाखभन्दा बढी ग्राहक प्रभावित हुन सक्ने

एजेन्सी। अमेरिकाको सबैभन्दा ठूलो बैंकमध्ये एक जेपी मोर्गन चेजमा सोमबार देखिएको प्राविधिक समस्याका कारण हजारौं ग्राहक प्रभावित भएका छन्। बैंकको अनलाइन बैंकिङ प्रणालीमा आएको अवरोधका कारण ग्राहकहरूले नयाँ खाता खोल्न, आफ्नो खातामा रहेको मौज्दात (ब्यालेन्स) हेर्न, रकम स्थानान्तरण गर्न तथा विभिन्न कारोबार सम्पन्न गर्न समस्या भोग्नुपरेको हो। जेपी मोर्गन चेजमा देखिएको उक्त समस्याक… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play