‘डे–अहेड’ र ‘रियल टाइम’ बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न प्राधिकरणलाई अनुमति

Read Complete Original Article
Published originally on हाम्राकुरा

‘डे–अहेड’ र ‘रियल टाइम’ बजारबाट प्रतिस्पर्धी दरमा दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न स्वीकृति दिएको हो।
Published originally on हाम्राकुरा

• जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य घनश्याम गिरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्, जससँगै अन्य मधेस प्रदेशका नेता र पूर्ववडाध्यक्षहरू पनि कांग्रेसमा सामेल भएका छन्। • कांग्रेस सभापति गगन थापाले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका छन्, जसमा पूर्ववडाध्यक्ष सरोजकुमार राउत र रामबाबु राउत कुर्मी पनि समावेश छन्। • बाराको स्थानीय राजनीतिक वृत्तमा विभिन्न दलका नेता र पूर्वजनप्रतिनिधिहरूको कांग्रेसमा प्रवेशलाई अर्थपूर्ण रूपमा ...

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत मंगलबार पहिलो क्वालिफायरमा साविक विजेता लुम्बिनी लायन्स र दुई पटकको उपविजेता सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा... ...

मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन् । देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन चर्किएपछि करिब ४० वटा कारखाना बन्द भएका छन् । प्रदर्शनकारीले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई हटाएको थियो । सावरको हेमायतपुरस्थित पद्मार मोरमा सोमबार दिउँसो भेला भएका कामदार प्रहरीको आग्रहपछि शान्तिपूर्वक तितरबितर भएका ...

सेयरबजारमा १२.७९ अंकको गिरावट आएको छ। मंगलबार नेप्से उक्त अंकले घटेर २६३६.१० विन्दुमा झरेको हो। यस दिन कुल ४ अर्ब ७३ करोडको किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। यो कारोबारमा ८६ वटा सेयर बढ्दा १८५ वटा घटेका र ९ वटा स्थिर छन्। आज ११.८४ प्रतिशतसम्मले सेयर बढेका छन् भने ५.३६ प्रतिशतसम्म घटेका छन्। कुल कारोबार पनि २८ करोडस... ...