Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

वित्तीय पारदर्शिता र सुशासनमा कामना सेवा विकास बैंकलाई लगातार तेस्रोपटक ‘साफा अवार्ड’

Share:WhatsAppFacebookX (Twitter)Telegram
वित्तीय पारदर्शिता र सुशासनमा कामना सेवा विकास बैंकलाई लगातार तेस्रोपटक ‘साफा अवार्ड’
Photo / Coverage: फरकधार

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२५” बाट सम्मानित भएको छ । बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्र्तगत प्रदान गरिने “सर्टिफिकेट अफ मेरिट अवार्ड” बाट सम्मानित भएको हो । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२४/२५ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो । बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अल नासरको ऐतिहासिक शतक, रच्यो इतिहास
PoliticsJust now

अल नासरको ऐतिहासिक शतक, रच्यो इतिहास

साउदी प्रो लिगअन्तर्गत शनिबार राति भएको खेलमा अल नासर विजयी भएको छ । अल नासरले अल हजेमलाई १–० गोलले पराजित गरेको हो । अल नासरको जितमा सामु कोस्टाले पहिलो हाफमा गरेको गोल निर्णायक बन्यो । उनको गोलमा अल नासरले महत्वपूर्ण तीन अंकसमेत जोडेको छ । यस जितसँगै अल नासरले घरेलु लिगमा लगातार १०० खेलमा गोल गर्ने ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् ...

फरकधार
गण्डकीलाई हराउँदै नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा
PoliticsJust now

गण्डकीलाई हराउँदै नेपाल पुलिस पुरुष फुटबलको सेमिफाइनलमा

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा भएको खेलमा गण्डकी प्रदेशलाई १–० गोलले पराजित गर्दै पुलिसले अन्तिम चारमा स्थान बनाएको हो । पुलिसको जितमा सुजन बलाम्पाकी मगरले निर्णायक गोल गरे । उनले पहिलो हाफको अतिरिक्त समयमा ४६औँ मिनेटमा गोल गरेका थिए । खेलमा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र ...

फरकधार
गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम
PoliticsJust now

गगनको कारबाहीबाट डराउँदैनौँ, १५औँ महाधिवेशन जसरी पनि हुन्छ : कान्छाराम

काठमाण्डु– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता कान्छाराम तामाङले आफूहरूले गर्न लागेको १५औँ महाधिवेशन कुनै पनि हालतमा नरोकिने बताएका छन्। पार्टीमा समानान्तर गतिविधि बढाएको भन्दै गगन थापा समूहले कारबाही गर्ने चेतावनी दिएपछि तामाङले आफूहरू त्यस्तो कारबाहीबाट नडराउने दाबी गरेका हुन्। ‘महाधिवेशन जुनसुकै हालतमा हुन्छ। गगनको व्यक्तिगत पेवा पार्टी होइन। महाधिवेशनका लागि हामीले सम्पूर्ण तयारी गरिसकेका […] ...

काठमाण्डुपाटी
सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी महिला क्रिकेटको फाइनलमा
PoliticsJust now

सुदूरपश्चिमलाई पराजित गर्दै आर्मी महिला क्रिकेटको फाइनलमा

सुदूरपश्चिम प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब १०औँ राष्ट्रिय खेलकुदको महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आइतबार सुर्खेतको वीरेन्द्रनगर क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ७० रनको लक्ष्य आर्मीले १० ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । आर्मीको जितमा कविता कुँवरले अविजित २०, कप्तान लक्ष्मी साउदले अविजित १८, सम्झना खड्काले १६ र रुवी पोदारले १३ रनको योगदान दिए । ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement