Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

रोजगारीको बजार परिवर्तन गर्दै एआई, यस्ता कर्मचारीलाई हुने छ फाइदा

Share:WhatsAppFacebookX (Twitter)Telegram
रोजगारीको बजार परिवर्तन गर्दै एआई, यस्ता कर्मचारीलाई हुने छ फाइदा
Photo / Coverage: टेक्नोलोजी खबर

पलान्टिरका सीईयो एलेक्स कार्पका अनुसार भविष्यको रोजगारी बजारमा दुई प्रकारका व्यक्तिले बढी अवसर पाउने छन्। पहिलो व्यवहारिक र व्यवसायिक सीप भएका ब्यक्ति र दोस्रो फरक तरिकाले सोच्ने क्षमता भएका अर्थात न्युरोडाइभर्जेनट व्यक्ति हुनेछन्। कार्पका अनुसार एआईले प्रशासनिक तथा कार्यलयको रोजगारीमा ठूलो प्रभाव पर्नेछ। इलेक्ट्रिसियन र प्लम्बर जस्ता प्राविधिकहरुको माग भने उच्च रहने छ। एआई डाटा सेन्टरहरुको विस्तारसँगै भौतिक पूर्वाधार निर्माण तथा मर्मतमा ज्ञान हासिल गरेका कामदारहरुको आवश्यकता पनि बढ्दै गएको छ। कार्पले न्युरोडाइभर्जेनट व्यक्तिहरुलाई पनि भविष्यको रोजगारी बजारमा फाइदा पुग्न सक्ने बताएका छन्। उनीहरुमा सामान्यतया अन्य व्यक्ति भन्दा बढी सोच्ने र समस्याको समाधान खोज्ने क्षमता भएकाले फाइदा पुग्न सक्ने उनको भनाई छ। टेलिग्राफका अनुसार पलान्टिरले न्युरोडाइभर्जेन्ट व्यक्तिहरूका लागि न्युरोडाइभर्जेन्ट फेलोसिप नामक कार्यक्रमसमेत सञ्चालन गरेको छ। यस कार्यक्रमअन्तर्गत वार्षिक १ लाख १० हजारदेखि २ लाख डलरसम्म तलब उपलब्ध गराइनेछ। एआईले बौद्धिक कामहरू समेत गर्न सक्ने क्षमता विस्तार गरिरहेका बेला भविष्यको रोजगारी बजारमा मानिसका कुन–कुन सीप र क्षमताको महत्त्व कायम रहला? भन्ने बारे कार्पको अनुमानले प्रश्न उत्पन्न गरेको छ। The post रोजगारीको बजार परिवर्तन गर्दै एआई, यस्ता कर्मचारीलाई हुने छ फाइदा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण
TechnologyJust now

नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

१८ असोज, काठमाडौं। आज कार्तिक १८ गते, बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ। उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, […] The post नाडाद्वारा काठमाडौं जिल्ला ...

आइसिटी फ्रेम
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
TechnologyJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

१८ असोज, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका […] The post एनपीएलमा हालसम्म ...

आइसिटी फ्रेम
कामना सेवाको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न
TechnologyJust now

कामना सेवाको २० औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

१८ असोज, काठमाडौं। कामना सेवा विकास बैंकले आफ्नो २० औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको छ। वार्षिकोत्सवको अवसरमा बैंकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न क्षेत्रीय कार्यालय तथा शाखामा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रम मार्फत कुल ४०४ पिन्ट रगत संकलन भएको बैंकले जनाएको छ। यसै अवसरमा बैंकका प्रमुख व्यवसाय […] The post कामना सेवाको २० ...

आइसिटी फ्रेम
नवीकरणीय ऊर्जालाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्छ: मन्त्री श्रेष्ठ
TechnologyJust now

नवीकरणीय ऊर्जालाई राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्छ: मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमका रूपमा मात्र नराखी निजी लगानी, उद्यमशीलता, रोजगारी र उत्पादन वृद्धिसँग जोडेर राष्ट्रिय अर्थतन्त्रको आधार बनाउनुपर्ने बताएका छन्। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले तीन दशकको उपलब्धिलाई अब आर्थिक समृद्धि र ऊर्जा सुरक्षामा रूपान्तरण गर्नुपर्ने बताएका हुन्। उनले सरकारले अघि सारेको ऊर्जामा आधारित अर्थतन्त्र ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play