दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) संरक्षणको सन्देश फैलाउने उद्देश्यका साथ सोलुखुम्बुको सल्लेरीमा ‘रेड पाण्डा म्याराथन’को तेस्रो संस्करण सम्पन्न भएको छ। रेड पाण्डा नेटवर्कको मुख्य आयोजनामा सम्पन्न प्रतियोगितामा साहसिक खेलकुद, जैविक विविधता संरक्षण र स्थानीय समुदायको उत्साहजनक सहभागिता देखिएको थियो। कार्यक्रममा अनुभवी धावकहरूका लागि अन्तर्राष्ट्रिय ट्रेल रनिङ सं...
रेड पाण्डा संरक्षणका लागि हिमालमा दौडिए तीन सयभन्दा बढी धावक

Read Complete Original Article
Published originally on नेपालखबर






