विस्थापित सुकुमवासी कसैको वर्षौंअघि बेचिसकेको जग्गा आफ्नो नाममा देखिएको छ, कसैको व्यक्तिले कहिल्यै नदेखेको जमिन कागजमा देखिएको छ । कतिपयको जग्गाले परिवारको जीविका चल्दैन । सरकारी अभिलेखमा जमिन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाड्न भनिएपछि उनीहरू प्रश्न गरिरहेका छन्– अब कहाँ जाने ?
जग्गा भेटियो कागजमा, तर सुकुमवासीलाई जाने ठाउँ छैन

Read Complete Original Article
Published originally on कान्तिपुर






