नियामक निकायले बैंकका निक्षेपकर्ताको रकम सुरक्षित रहेको जनाएको छ। अमेरिकी निक्षेप बीमा व्यवस्थाअनुसार प्रतिखातावालाको २ लाख ५० हजार डलरसम्मको निक्षेप बीमित हुन्छ।
अमेरिकाको बैंकिङ क्षेत्रमा धक्का, युनाइटेड फिडेलिटी बन्द

Read Complete Original Article
Published originally on कान्तिपुर






