Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित
Photo / Coverage: आइसिटी फ्रेम

१२ मंसिर, काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ (SAFA Merit Award) बाट सम्मानित भएको छ । दक्षिण एसियाका जीवन बीमा कम्पनीहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको हो । बंगलादेशको ढाकामा शनिबार आयोजित एक विशेष समारोहका बीच आइएमई लाइफका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगत बहादुर […] The post आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित appeared first on ICT Frame.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी फ्रेम

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
लर्ड बुद्धमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ सम्पन्न
TechnologyJust now

लर्ड बुद्धमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ सम्पन्न

काठमाडौंको मैतीदेवीस्थित लर्ड बुद्ध एजुकेशन फाउन्डेशन (एलबीईएफ) कलेजको प्राङ्गणमा ‘एडब्लुएस स्टुडेन्ट कम्युनिटी डे काठमाडौँ २०२६’ भव्यताका साथ सम्पन्न भएको छ। एडब्लुएस स्टुडेन्ट बिल्डर ग्रुप एलबीईएफका लिडर मोहित भण्डारीको नेतृत्वमा आयोजित तेस्रो वार्षिक सम्मेलनमा काठमाडौँ उपत्यका तथा बाहिरका विभिन्न कलेजका सयौँ विद्यार्थी, प्रविधि उत्साही र सूचना प्रविधि क्षेत्रका विज्ञहरूको उत्साहजनक सहभागिता रहेको थियो। किताबी ज्ञान र व्यावहारिक प्रविधि क्षेत्रबिचको दूरी कम ...

टेक्नोलोजी खबर
नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने
TechnologyJust now

नागार्जुन नगरपालिकाले नि:शुल्क डिजिटल मार्केटिङ तालिम दिने, मंसिर २१ सम्म आवेदन दिन सकिने

काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाले नगरभित्रका स्थायी बासिन्दालाई लक्षित गरी १५ दिने डिजिटल मार्केटिङ तालिम सञ्चालन गर्ने भएको छ । डिजिटल मार्केटिङसम्बन्धी सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नगरपालिकाले तालिम सञ्चालन गर्न लागेको हो ।तालिममा सहभागी हुन इच्छुक व्यक्तिबाट नगरपालिकाले आवेदन माग गरेको छ । नगर कार्यपालिकाको कार्यालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै इच्छुक व्यक्तिलाई मंसिर २१ गतेभित्र आवेदन ...

आइसिटी समाचार
सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
TechnologyJust now

सिसिटिभी निगरानीलगायतको निगरानीमा उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा उनीहरूलाई कारबाही गरेको हो। कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १०३, सिसिटिभी निगरानीबाट पहिचान भएका ३५, ट्राफिक बत्तीको सङ्केत उल्लङ्घन गर्ने ३६ ...

टेक्नोलोजी खबर
एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर
TechnologyJust now

एआईको प्रयोगमा पोखराका २८ युवाले पाँच दिनमै बनाए स्थानीय समस्या समाधान गर्ने सफ्टवेयर

१२ मंसिर, काठमाडौं। डेमो डेमा पोखराका नगरप्रमुखसमक्ष गण्डकीका २८ युवाद्वारा एआई-निर्मित सफ्टवेयर प्रस्तुत पाँच दिन, २८ युवा, एउटै मञ्च: एआईको साथमा पोखराका युवाले बनाए आफ्नै सफ्टवेयर: खाली कागजदेखि कार्यशील सफ्टवेयरसम्म, डेमो डेमा नगरप्रमुखसमक्ष प्रस्तुति “पोखरामा सम्पन्न ‘एआई-एसिस्टेड सफ्टवेयर इन्जिनियरिङ तालिम’ को दोस्रो संस्करणमा गण्डकी प्रदेशका २८ जना युवाले केवल पाँच दिनमै खाली कागजदेखि कार्यशील सफ्टवेयर तयार […] The post एआईको प्रयोगमा ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement