रुसले युक्रेनको रेलवे स्टेसनमा ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु

युक्रेनको मध्य सहर निप्रोस्थित मुख्य रेलवे स्टेसनमा रुसले ड्रोन प्रहार गर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। मानिसहरू रेल चढ्न पर्खिरहेका बेला रुसले जेट-इन्जिनयुक्त ड्रोनले आक्रमण गरेको हो। निप्रोपेट्रोभस्क क्षेत्रीय प्रमुख ओलेक्सान्डर हान्झाका अनुसार आक्रमणमा १४ जना मारिनुका साथै ११ वर्षीय बालकसहित कम्तीमा १४ व्यक्ति घाइते भएका छन्। ...
Read Complete Original Article
Published originally on नेपालखबर
Related News

चक्रवात ‘अर्नब’को प्रभाव बढ्दै, आज र भोलि देशभर वर्षा र हिमपातको सम्भावना
• पश्चिमी वायु र चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न स्थानमा वर्षा भइरहेको छ। • मौसम पूर्वानुमान अनुसार आज र भोलि अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। • कृषि कार्य नगर्न र उच्च पहाडी क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ...

हुम्लामा वर्षा र हिमपातको सम्भावना: उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह
चेतावनी दिएपछि जिल्ला प्रशासन कार्यालय हुम्लाले जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। ...

आज सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह
काठमाडौं । देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा भइरहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो । नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र ...

अस्पतालमा फोहोरको उपचार
अस्पतालबाट निस्कने फोहोर अरू फोहोरजस्तो हुँदैन। रगत लागेको कपास, प्रयोग गरिएका सुई, प्रयोगशालाका नमुना, औषधिका अवशेष र मानव तन्तु सामान्य फोहोरमा मिसिएपछि त्यसलाई उठाउने कर्मचारीदेखि कवाडी छान्ने मानिस र फोहोर फाल्ने ठाउँ आसपासका समुदायसम्म जोखिम फैलिन्छ। त्यस्तो फोहोर खुला रूपमा जलाउँदा अर्को समस्या थपिन्छ। संक्रमण घटाउन खोज्दा विषाक्त धुवाँ र हानिकारक रसायन हावामा मिसिन सक्छन्। खानेकुराका अवशेष र प्रशोधन गर्न ...


