विश्वभरका गेमप्रेमीले प्रतीक्षा गरिरहेको लोकप्रिय भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) सार्वजनिक हुनुअघि नै एक अर्ब अमेरिकी डलरभन्दा बढीको अग्रिम अर्डर प्राप्त भएको दाबी गरिएको छ । अमेरिकी गेम निर्माता कम्पनी रकस्टार गेम्सले विकास गरेको यो गेम बजारमा नआउँदै ठूलो व्यापार गरेको खबरले गेमिङ क्षेत्रमा चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार GTA 6 को अग्रिम अर्डरले एक अर्ब डलरको आँकडा पार गरेको दाबी गरिएको हो । यद्यपि, गेम निर्माता रकस्टार गेम्स र यसको मातृ कम्पनी टेक–टु इन्टरएक्टिभले उक्त रकम ...
रिलिजअघि नै GTA 6 को प्रि-अर्डर १ अर्ब डलर नाघेको दाबी, नयाँ कीर्तिमानको चर्चा

Read Complete Original Article
Published originally on फरकधार



![हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-22_453c6b10_HxjjaB028l.jpg)


