Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालको स्वास्थ्य पूर्वाधार र विशेषज्ञ सेवा विकासमा चीनको सहयोग महत्वपूर्ण छः दाहाल
Photo / Coverage: मकालु खबर

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको स्वास्थ्य पूर्वाधार, विशेषज्ञ उपचार सेवा तथा स्वास्थ्य जनशक्ति विकासमा चीन सरकारको सहयोग महत्वपूर्ण रहेको बताएका छन् । आइतबार आयोजित ‘नमस्कार, मेरा चिनियाँ डाक्टर’को नेपाली संस्करण वृत्तचित्र प्रदर्शनी कार्यक्रममा सम्बोधन गर्दै उनले चीनको सहयोगमा स्थापित भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल नेपाल–चीन मित्रताको महत्वपूर्ण प्रतीक बनेको उल्लेख गरे […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on मकालु खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिलिजअघि नै GTA 6 को प्रि-अर्डर १ अर्ब डलर नाघेको दाबी, नयाँ कीर्तिमानको चर्चा
PoliticsJust now

रिलिजअघि नै GTA 6 को प्रि-अर्डर १ अर्ब डलर नाघेको दाबी, नयाँ कीर्तिमानको चर्चा

विश्वभरका गेमप्रेमीले प्रतीक्षा गरिरहेको लोकप्रिय भिडियो गेम ‘ग्रान्ड थेफ्ट अटो ६’ (GTA 6) सार्वजनिक हुनुअघि नै एक अर्ब अमेरिकी डलरभन्दा बढीको अग्रिम अर्डर प्राप्त भएको दाबी गरिएको छ । अमेरिकी गेम निर्माता कम्पनी रकस्टार गेम्सले विकास गरेको यो गेम बजारमा नआउँदै ठूलो व्यापार गरेको खबरले गेमिङ क्षेत्रमा चर्चा पाएको छ । भारतीय सञ्चारमाध्यम एनडीटीभीका अनुसार GTA 6 को अग्रिम अर्डरले एक ...

फरकधार
हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]
PoliticsJust now

हिमालको मनोरम दृश्यले पर्यटक लोभ्याउँदै नुवाकोटको सुइरे चौर [तस्बिरहरू]

नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सुइरे चौर आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य र हिमशृङ्खलाको दृश्यावलोकनका लागि यो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको हो । मौसम सफा भएको समयमा सुइरे चौरबाट विभिन्न हिमशृङ्खलाको मनोरम दृश्य देख्न सकिन्छ । हरियाली र खुला भूभागले घेरिएको यस स्थानबाट एकै ठाउँमा बसेर हिमाली दृश्य अवलोकन गर्न सकिने भएकाले घुमफिरका लागि आउनेहरू आकर्षित हुने ...

फरकधार
जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !
PoliticsJust now

जनताको काम छाडेर २० सांसदको चीन यात्रा : ११ दिन घुमफिरमा नै बिताउने के हो यो गाईजात्रा !

काठमाडौं, कात्तिक २९। जनताले आफ्ना प्रतिनिधि सांसदलाई संसद्मा कानुन बनाउन, जनताका समस्या उठाउन, सरकारलाई जबाफदेही बनाउन र देशको विकासका लागि नीति निर्माण गर्न निर्वाचित गरेका हुन्। तर जनताको यही विश्वास र अपेक्षाबीच सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० सांसद एकैपटक ११ दिन लामो चीन भ्रमणमा निस्कनुले जनप्रतिनिधिको प्राथमिकता र जिम्मेवारीमाथि गम्भीर प्रश्न खडा गरेको छ। अध्ययन भ्रमणका नाममा सांसदहरूको ठूलो ...

जनताटाइम्स
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने
PoliticsJust now

छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउने

गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले छठ पर्वले प्रकृति र मानव जीवनबीचको सम्बन्ध उजागर गर्नुका साथै राष्ट्रिय एकता र सामाजिक सद्भाव अभिवृद्धिमा योगदान पु¥याउने बताएका छन् । छठका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले जल, जमिन र सूर्यसँग जोडिएको यस पर्वले प्रकृतिप्रतिको सम्मान र आस्थालाई प्रतिबिम्बित गर्ने उल्लेख गरेका छन् । छठ पर्वले […] ...

मकालु खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play