मुगु । काठमाडौंबाट रारा घुम्न जाँदै गरेका यात्रु सवार जिप मुगुमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित दुई जना घाइते भएका छन् । छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित ताल्चा–रारा कच्ची सडकखण्डमा आइतबार साँझ
रारा घुम्न हिँडेका तीन जनाको जिप दुर्घटनामा मृत्यु, दुई घाइते (नामावलीसहित)

Read Complete Original Article
Published originally on प्रदेश खबर






