सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर हालैको सवारी दुर्घटनामा ज्यान गुमाएकाहरूका परिवार तथा आफन्तसँग भेटघाट गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा सहभागी हुन पुगेका थापाले
कांग्रेस सभापति थापाद्वारा भिमफेदी दुर्घटनापीडित परिवारसँग भेटघाट, छोराको पढाइको जिम्मेवारी लिने आश्वासन

Read Complete Original Article
Published originally on प्रदेश खबर






