काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब १ लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ । पार्टी संगठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनका […]
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






