Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसले भन्यो-इनम प्रकरणमा दबाब दिएर बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्नु राज्यशक्तिको दुरुपयोग हो

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसले भन्यो-इनम प्रकरणमा दबाब दिएर बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्नु राज्यशक्तिको दुरुपयोग हो
Photo / Coverage: काठमाण्डुपाटी

काठमाण्डु – हिरासतमा रहेका विचौलिया इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामािजक सञ्जाल फेसबुकमा उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् । आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार […]

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on काठमाण्डुपाटी

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
भारतीय सहयोगमा भोजपुरको पाँचधारेमा ११ करोड लागतको कृषि उपज केन्द्र बन्ने, बोलपत्र आह्वान
PoliticsJust now

भारतीय सहयोगमा भोजपुरको पाँचधारेमा ११ करोड लागतको कृषि उपज केन्द्र बन्ने, बोलपत्र आह्वान

भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा करिब ११ करोडको लागतमा आधुनिक कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र निर्माण गर्न लागिएको छ । भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत सङ्कलन, भण्डारण, संरक्षण तथा बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ । भारत सरकारको सहयोगमा निर्माण हुने केन्द्रको ९५ प्रतिशत रकम भारतीय ...

फरकधार
अस्ट्रेलियामा नेपालीको संख्या दशकभरमै झन्डै पाँच गुणा, शिक्षा र रोजगारीसँगै लगानीमा पनि बढ्दो सहभागिता
PoliticsJust now

अस्ट्रेलियामा नेपालीको संख्या दशकभरमै झन्डै पाँच गुणा, शिक्षा र रोजगारीसँगै लगानीमा पनि बढ्दो सहभागिता

अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ मा यस्तो जनसंख्या ...

फरकधार
प्रधानमन्त्रीलाई विफल बनाउन क्याबिनेटकै मन्त्री र पार्टी सभापति सक्रिय, काम नगर्ने भएपछि जनताले दुई तिहाई दिनुको के औचित्य ?
PoliticsJust now

प्रधानमन्त्रीलाई विफल बनाउन क्याबिनेटकै मन्त्री र पार्टी सभापति सक्रिय, काम नगर्ने भएपछि जनताले दुई तिहाई दिनुको के औचित्य ?

गत फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन भयो । २७५ सिटका निम्ति निर्वाचन भएकोमा १८२ सिटमा राष्ट्रिय स्वतन्त्र... ...

सिंहदरबार न्युज
७५३ वटै पालिकामा अभियान चलाउँदै कांग्रेस, आज प्रतिनिधिलाई प्रशिक्षण
PoliticsJust now

७५३ वटै पालिकामा अभियान चलाउँदै कांग्रेस, आज प्रतिनिधिलाई प्रशिक्षण

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ ।  पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो ।  देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement