Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

भिक्टोरियामा लेबर पार्टीलाई ठूलो धक्का, १२ वर्षपछि लिबरल-नेसनल गठबन्धनलाई बहुमत

Share:WhatsAppFacebookX (Twitter)Telegram
भिक्टोरियामा लेबर पार्टीलाई ठूलो धक्का, १२ वर्षपछि लिबरल-नेसनल गठबन्धनलाई बहुमत
Photo / Coverage: फरकधार

अस्ट्रेलियाको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको भिक्टोरिया राज्यमा प्रधानमन्त्री एन्थोनी अल्बानिजको लेबर पार्टीले विनाशकारी पराजय भोगेको छ । आइतबार सार्वजनिक नतिजाअनुसार मध्य–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धन १२ वर्षपछि सत्तामा फर्किएको छ । आधाभन्दा बढी मत गणना भइसकेको अवस्थामा केन्द्र–दक्षिणपन्थी लिबरल–नेसनल गठबन्धनले राज्यको तल्लो सदनमा बहुमत सिट जितेको छ । स्थानीय मिडियाको प्रक्षेपणअनुसार लेबर पार्टी राज्यको तल्लो सदनमा तेस्रो ठूलो दल बन्न सक्ने अवस्थामा पुगेको छभने त्यसपछि बायाँपन्थी ग्रीन्स पार्टी...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान: ग्राहकप्रति तीन प्रतिबद्धता
PoliticsJust now

वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’ अभियान: ग्राहकप्रति तीन प्रतिबद्धता

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ । यो नयाँ सेवाको घोषणा मात्र नभई ग्राहकप्रति कम्पनीको प्रतिबद्धता हो । सेवाअन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाइफाइ’ र ‘टाइम ब्याक’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ । यी प्रतिबद्धतामार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ । १. ...

फरकधार
राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक
PoliticsJust now

राप्रपाका एक लाख १० हजार क्रियाशील सदस्य अद्यावधिक

काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफनो पार्टीका क्रियाशील सदस्य करिब १ लाख १० हजार अद्यावधिक गरिएको जनाएको छ । पार्टी संगठनमा आबद्ध भएर सम्बन्धित वडा, नगर, क्षेत्र तथा केन्द्रमा रही सक्रिय राजनीतिमा सहभागी सदस्यको सदस्यता अद्यावधिक गरिएको पार्टीका नेता राजाराम श्रेष्ठले जानकारी दिए । उनका अनुसार, यही मङ्सिर २६ देखि २८ गतेसम्म काठमाण्डुमा हुने महाधिवेशनका […] ...

काठमाण्डुपाटी
इनम सापकोटा प्रकरणमा कांग्रेसको प्रश्न : ‘सरकार निष्पक्ष अनुसन्धानमा छ कि फसाउने षड्यन्त्रमा ?’
PoliticsJust now

इनम सापकोटा प्रकरणमा कांग्रेसको प्रश्न : ‘सरकार निष्पक्ष अनुसन्धानमा छ कि फसाउने षड्यन्त्रमा ?’

काठमाडौं, मंसिर १३ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हिरासतमा रहेका इनम सापकोटा प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै तत्काल संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पछिल्ला केही दिनदेखि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका विषयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यशक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको ...

जनताटाइम्स
कांग्रेसले भन्यो-इनम प्रकरणमा दबाब दिएर बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्नु राज्यशक्तिको दुरुपयोग हो
PoliticsJust now

कांग्रेसले भन्यो-इनम प्रकरणमा दबाब दिएर बयान गराउनु र राजनीतिक प्रतिशोध साँध्नु राज्यशक्तिको दुरुपयोग हो

काठमाण्डु – हिरासतमा रहेका विचौलिया इनम सापकोटा प्रकरणमा उठेका आरोपहरूको निष्पक्ष छानबिनका लागि तत्काल संसदीय छानबिन समिति गठन गर्न नेपाली कांग्रेसले माग गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सामािजक सञ्जाल फेसबुकमा उक्त प्रकरणको सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिने जोसुकैलाई पनि कानुनबमोजिम कारबाही गर्न माग गरेका हुन् । आङ्देम्बेले सत्तापक्षबाटै बयानको पटकथा तयार […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement