राति सुत्ने बेला अचानक डर लाग्ने, कोठामा कोही भएजस्तो महसुस हुने वा अँध्यारोमा अनौठो आकृति देखिने अनुभव तपाईंलाई पनि भएको छ ? कतिपय मानिस यस्ता अनुभवलाई भूतप्रेतसँग जोड्छन् । तर, विज्ञानले यस्ता घटनालाई मस्तिष्कको कार्यप्रणाली, डर र निद्रासँग सम्बन्धित प्रक्रियाबाट व्याख्या गर्छ । विशेषज्ञहरूका अनुसार अँध्यारोमा वरपरका वस्तु स्पष्ट नदेखिँदा मस्तिष्कले अपूर्ण दृश्य सूचनाको गलत अर्थ लगाउन सक्छ । त्यसैले झुन्ड्याइएको कपडा वा फर्निचरको छायासमेत मानिसको आकृतिजस्तो देखिन सक्छ । विशेषगरी सुत्न लाग्दा वा निद्राबाट ब्युँझिँदा कतिपय मानिस...
राति सुत्ने बेला भूतको डर लाग्छ ? यसो गर्नुहोस्

Read Complete Original Article
Published originally on फरकधार





