काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदी नियुक्त भएका छन् । सरकारले मन्त्रिपरिषद्को निर्णयबाट सुवेदीलाई नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई निय…
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





