• सरकारले नेपाल स्टक एक्सचेञ्जको प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ। • अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गरेको हो। • अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुवेदीलाई इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिएका छन्।
नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

Read Complete Original Article
Published originally on नेपालबहस



_XQdHuk0uZS.jpg)


