अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले मंगलबार थापालाई अध्यक्ष नियुक्त गरेको हो । बुधबार अर्थमन्त्री स्वर्णिम वाग्लेले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।
बिमा प्राधिकरणको अध्यक्षमा राजन विक्रम थापा नियुक्त

Read Complete Original Article
Published originally on कान्तिपुर






