उनले भने, ‘तपाईंहरू कुन–कुन मिडियाकर्मी पक्राउ स्वयं परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने हो ?
सञ्चारकर्मी पक्राउ परेपछि मात्रै प्रेस स्वतन्त्रता सम्झिने हो ?
Read Complete Original Article
Published originally on हाम्राकुरा
उनले भने, ‘तपाईंहरू कुन–कुन मिडियाकर्मी पक्राउ स्वयं परिसकेपछि मात्रै प्रेस स्वतन्त्रतामाथि प्रश्न उठ्ने हो ?
Published originally on हाम्राकुरा

सरकारको नियन्त्रणमा रहेका व्यक्तिका कथित बयान र अडियो सार्वजनिक गर्दै कांग्रेस नेतृत्वलाई बदनाम गर्न खोजिएको आरोप लगाएका छन् । ...

विगतमा नेताहरूले सिंहदरबार र बालुवाटारबाट शासन गरेनन् । बुढानीलकण्ठ, बालकोट र खुमलटारले चाहेअनुसार सत्ता-शासनमा खेलियो । स्मरण गरौँ, यी तीनमध्ये जब दुई ठाउँको हिमचिम बढ्थ्यो, तब तेस्रोवालाको सत्ता नै ढल्थ्यो । कुनै समय शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा दहीचिउरा खाने निहुँमा केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । त्यो दहीचिउराले केही दिनमै पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्यो । ...

राति सुतेको बेला अनौठा, रमाइला वा डरलाग्दा सपना देख्नुभएको छ ? कहिलेकाहीँ सपनामा देखेका घटना वास्तविकजस्तै लाग्छन् । तर, बिहान उठेको केही समयमै ती सपना बिर्सिन्छौँ । आखिर यस्तो किन हुन्छ ? वैज्ञानिकहरूका अनुसार सपना बिर्सिनु सामान्य प्रक्रिया हो । मानिसले निद्राका विभिन्न चरणमा सपना देख्न सक्छ । विशेषगरी र्‍यापिड आई मुभमेन्ट (आरईएम) चरणमा देखिने सपना बढी जीवन्त र भावनात्मक हुन ...

राति सुत्ने बेला अचानक डर लाग्ने, कोठामा कोही भएजस्तो महसुस हुने वा अँध्यारोमा अनौठो आकृति देखिने अनुभव तपाईंलाई पनि भएको छ ? कतिपय मानिस यस्ता अनुभवलाई भूतप्रेतसँग जोड्छन् । तर, विज्ञानले यस्ता घटनालाई मस्तिष्कको कार्यप्रणाली, डर र निद्रासँग सम्बन्धित प्रक्रियाबाट व्याख्या गर्छ । विशेषज्ञहरूका अनुसार अँध्यारोमा वरपरका वस्तु स्पष्ट नदेखिँदा मस्तिष्कले अपूर्ण दृश्य सूचनाको गलत अर्थ लगाउन सक्छ । त्यसैले झुन्ड्याइएको ...