Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

पेट्रोलियम कारोबार पूर्ण डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पेट्रोलियम कारोबार पूर्ण डिजिटल बनाउँदै आयल निगम, ईआरपी परियोजना अन्तिम चरणमा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खरिददेखि बिक्री, वितरण र भुक्तानीसम्मका सम्पूर्ण कामलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने लक्ष्यसहित अघि बढाएको इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) परियोजना अन्तिम चरणमा पुर्‍याएको छ ।करिब २२ करोड ८७ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमका अधिकांश प्रशासनिक तथा व्यावसायिक काम एकीकृत सफ्टवेयर प्रणालीबाट हुन थालेका छन् ।निगमका अनुसार नयाँ प्रणाली लागू भएपछि पेट्रोलियम पदार्थको खरिद, बिक्री, भण्डारण, वितरण,

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रदेश र स्थानीय तहबाट अनलाइनमार्फत स्वास्थ्य बीमा आबद्धता र नवीकरण सुरु
TechnologyJust now

प्रदेश र स्थानीय तहबाट अनलाइनमार्फत स्वास्थ्य बीमा आबद्धता र नवीकरण सुरु

स्वास्थ्य बीमा बोर्डले प्रदेश सरकार र स्थानीय तहबाट पनि अनलाइनमार्फत सामूहिक स्वास्थ्य बिमा आबद्धता र नवीकरण सेवा सुरु गरेको छ। बोर्डले मङ्गलबारदेखि काठमाडौँको गोकर्णेश्वर नगरपालिका र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाबाट उक्त सेवा सुरु गरेको बोर्डका प्रवक्ता डा पवनकुमार साहले जानकारी दिए। यसअघि प्रदेश र स्थानीय तहले आफ्ना क्षेत्रका नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा कागजी प्रक्रियामार्फत आबद्ध गराउँदै आएका थिए। अब बोर्डले सञ्चालनमा ल्याएको ई–पोर्टलमार्फत ...

टेक्नोलोजी खबर
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
TechnologyJust now

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा

नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ। परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब रु २२ करोड ८७ लाखको यो परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम पदार्थको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, लेखा तथा कर्मचारी व्यवस्थापनलगायतका काम डिजिटल प्रणालीबाट सञ्चालन हुन थालेका छन् । सो ...

टेक्नोलोजी खबर
एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन
TechnologyJust now

एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन

सेप्टेम्बर त्रैमासिकमा आईफोन निर्माता एप्पलले निकै राम्रो प्रदर्शन गर्‍यो। यस अवधिमा कम्पनीले ११४.४८ अर्ब डलरको राजस्व आर्जन गर्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। यस समयमा कम्पनीले ३०.७ अर्ब डलरको खुद नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतको वृद्धि हो। यस राजस्वमा आईफोनको बलियो बिक्रीको मुख्य योगदान रह्यो, साथै सेवा व्यवसायले पनि अघिल्लो वर्षको तुलनामा उत्कृष्ट ...

टेक्नोलोजी खबर
सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै
TechnologyJust now

सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि रोकिएको सार्वजनिक खरिदसम्बन्धी सूचना प्रकाशन तथा बोलपत्र प्रक्रियालाई नयाँ प्रणालीमार्फत अघि बढाउन कार्यालयले सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्तालाई आग्रह गरेको छ। कार्यालयले कात्तिक मंगलबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत तयार गरिएको हो। पुरानो ई–जीपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play