काठमाडौँ। परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको आसन्न भारत भ्रमणका एजेन्डाबारे व्यापक छलफल गरेका छन्। नेपाल भ्रमणका क्रममा उनले बुधबार...
प्रधानमन्त्रीको भारत भ्रमणको तयारी तीव्र, एजेन्डाबारे भारतीय विदेश सचिवको छलफल

Read Complete Original Article
Published originally on रातोपाटी






