बुधबार राति ८ बजेतिर डडेलधुरा अस्पतालबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेको हो ।
बैतडीमा जिप दुर्घटना हुँदा १ को मृत्यु, ६ जना घाइते

Read Complete Original Article
Published originally on कान्तिपुर






