प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापालाई सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसद अमरेशकुमार सिंहले कटाक्षयुक्त प्रश्न गरेका छन्। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग निकट सम्बन्ध रहेको भनिएका झापाली युवा इनम सापकोटाले प्रहरी हिरासतमा दिएको अडिओ बयान भन्दै गगन थापाले कांग्रेसको आधिकारिकताका लागि १८ करोड र...
गगनलाई अमरेशको कटाक्ष : फेरि ‘मुखै हेर्दिनँ’को घर चहार्दै किन हिँडेको?

Read Complete Original Article
Published originally on नेपालखबर






