विगतमा नेताहरूले सिंहदरबार र बालुवाटारबाट शासन गरेनन् । बुढानीलकण्ठ, बालकोट र खुमलटारले चाहेअनुसार सत्ता-शासनमा खेलियो । स्मरण गरौँ, यी तीनमध्ये जब दुई ठाउँको हिमचिम बढ्थ्यो, तब तेस्रोवालाको सत्ता नै ढल्थ्यो । कुनै समय शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा दहीचिउरा खाने निहुँमा केपी शर्मा ओलीको निवास बालकोट पुगेका थिए । त्यो दहीचिउराले केही दिनमै पुष्पकमल दाहाल प्रचण्डको सरकार ढल्यो । र, ओली प्रधानमन्त्री बने । अहिले नेपाली राजनीति धेरै फेरिएको छ । ओलीले बालुवाटारमात्रै होइन, बालकोट पनि गुमाएर...
सुरु भयो गगन थापा र केपी ओलीको बोलचाल, के हो अप्रत्याशित भेटको भित्री रहस्य ?

Read Complete Original Article
Published originally on फरकधार





