ईशनाथ–४ स्थित महुलियाको काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको एमपी ०५–००१ प ०५७८ भारतीय नम्बर प्लेटको मोटरसाइकल मठिया–महुलियातर्फ आउने सडकखण्डमा रोकेर जाँच गर्ने क्रममा मोटरसाइकल चालकको साथबाट स्रोत नखुलेको ३० लाख रुपैयाँ फेला पारेको थियो ।
रौतहटमा ४४ लाख ६४ हजार बरामद, एक भारतीय नागरिक पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर






