राजदेवी मन्दिरमा १५ हजार बोकाको बलि

जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि दिएको छ । बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाले बोका बलि प्रदान गरेका हुन् । बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको ...
Read Complete Original Article
Published originally on फरकधार
Related News

ओमानविरुद्ध नेपालको रोमाञ्चक जित, उक्लियो छैटौँ स्थानमा
आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमानलाई १० रनले पराजित गरेको छ । जारी शृङ्खलामा नेपालको यो तेस्रो जित हो । ओमानको अल अमेरतस्थित मिनिस्ट्री टर्फ–१ मा नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो । उसका लागि जतिन्दर सिंहले ८९, हमाद मिर्जाले ८७ र हसनैन साहले अविजित ४० ...

अनेरास्ववियुमा एकैपटक ५० जनालाई हटाएपछि भाँडभैलो, महासचिवको सर्कुलरविरुद्ध ५ पदाधिकारी
काठमाण्डु – नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुभित्र ५० जना नेता तथा कार्यकर्तालाई जिम्मेवारीबाट हटाउने निर्णयले विवाद चर्किएको छ । महासचिव अञ्जना शिवाकोटीको हस्ताक्षरमा जारी सर्कुलरप्रति उपाध्यक्षसहित ५ जना केन्द्रीय पदाधिकारीले आपत्ति जनाउँदै त्यसलाई अवैधानिक र स्वेच्छाचारी भनेका छन् । संगठनको केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा सदस्यसहित ५० जनालाई जिम्मेवारीबाट हटाउने निर्णय सार्वजनिक भएपछि अनेरास्ववियुभित्रको असन्तुष्टि […] ...

धादिङ-गोरखा जोड्ने बूढीगण्डकीमा बेलिब्रिज जडान
नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकीमा बेलिब्रिज जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले जडान सम्पन्न गरेपछि आज गोरखा सडक आयोजनालाई उक्त बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ ...


